नियम ३
सार्वजनिक विश्लेषकको योग्यता, काम र कर्तव्य
(१) नेपाल सरकारले
नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायको योग्यता पुगेको र दाना
विश्लेषण र परीक्षणको काम गरिरहेको कुनै कर्मचारीलाई यस नियमावलीको
प्रयोजनको लागि सार्वजनिक विश्लेषक तोक्न सक्नेछ ः–
(क) केमेष्ट्री वा फूड साईन्स वा बायोलजिकल साईन्समा
एम.एस्सी. परीक्षा पास गरी दाना पदार्थ अनुसन्धान वा
विश्लेषण कार्यमा दुई वर्षको अनुभव प्राप्त भएको, वा
(ख) केमेष्ट्री विषय लिई बी.एस्सी. परीक्षा पास गरी दाना
पदार्थ अनुसन्धान वा विश्लेषण कार्यमा पाँच वर्षको
अनुभव प्राप्त गरेको ।
(२) सार्वजनिक विश्लेषकले दाना जाँचकी, मुद्दा हेर्ने अधिकारी वा
पुनरावेदन सुन्ने अदालतले विश्लेषण वा परीक्षणको लागि पठाएको दाना
पदार्थको नमूनाको विश्लेषण वा परीक्षण गरी त्यसको प्रतिवेदन त्यस्तो
जाँचकी, अधिकारी वा अदालतमा पठाउनु पर्नेछ ।